उपत्याकामा सार्वजानिक यातायात ठप्प, देशभर बन्दको प्रभाव

Biplav Moist Strike 11 22122016114015 1000x0 1

सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले यातायात सुचारु ठप्प पारेका छन् । 

आज विहानैदेखि उपत्यकामा सार्वजनिक यातायात सुचारु भएको छैन । जसकारण यात्रीहरु प्रत्यक्ष मारमा परेका छन । यातायातसम्बन्धि ७ बुँदे माग पुरा गराउन माग गर्दै हिजो संघर्ष समितिले माइतीघरमा विरोध प्रदर्शन गरेको थियो ।

समितिले विदेशी एप्लिकेसनमार्फत निजी दुई तथा चार पाङ्ग्रे सवारी साधनले गैरकानुनी रूपमा आफूखुसी भाडा तोकी यात्रुहरुलाई सेवा दिइरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ ।राजनीतिक पार्टीको एजेण्डा नभई नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि यातायात व्यवसायीहरु सडकमा आएका हुन् । 

समन्धित समाचार