राजसंस्था पक्षधरले आज बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्ने

501 1

राजसंस्था पक्षधरहरुको विहिबारदेखि शुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन आज बिजुली बजार क्षेत्रमा हुने भएको छ ।

विहिबार विभिन्न स्थानबाट जुलुसअहित रत्नपार्कमा प्रदर्शन गरेर शुरु गरिएको आन्दोलन आज बिजुली बजार  र बबरमहल क्षेत्रमा हुने राप्रपाका सचेतक ज्ञानेन्द्र शाहिले जानकारी दिएका छन् ।

विहिबारको प्रदर्शनमा शहरका विभिन्न ७ ठाऊँबाट ठूला र्‍याली निकाल्दै रत्नपार्कमा जम्मा भएर प्रदर्शन गरिएको थियो ।

समन्धित समाचार