भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, मलाई न्याय चाहियोः गृहमन्त्री

311

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गर्दै न्याय माग गरेका छन् ।

आज पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू अन्यायमा परेको गुनासो गरेका हुन् । उनले भनेका छन् ,‘मैले कसैका प्रति असम्मान गर्नु छैन । आग्रह पूर्वाग्रह राख्न परेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि ? उनले भने, ‘कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ? मेराविरुद्ध कतै उजुरी छ ? मेराविरुद्ध कहिँ छानबिन भइरहेको छ ? तर, मैले न्याय त माग्न पाउनुपर्ला नि ।

समन्धित समाचार