स्थगित संसद् बैठक साढे २ बजे पुन: बस्ने

106 2

विपक्षीहरूको अवरोधका कारण स्थगित भएको मंगलबारको प्रतिनिधिसभाको बैठक दिउँसो २ः३० बजे बस्ने भएको छ । सभामुखले सभाको बैठक आजै दिनको २ः३० बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 

समन्धित समाचार