उर्जामन्त्री दिपक खडकालाई बृहत जनान्दोलन गरेरनहटाए देश डुब्छ:: महावीर पुन

600001

महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पुनले दिउँसै रात पार्ने उर्जामन्त्रीलाई बृहत जनान्दोलन गरेर नहटाए देश डुब्ने उल्लेख गरेका हुन् । उनले खड्कालाई कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हटाउने छाँटकाँट नदेखिएकाले बृहत जनआन्दोलन अन्तिम उपाय देखिएको बताएका छन् ।

उनले भनेका छन्- 

ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ । त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरुले हटाउने छाँटकाँट देखिएन। बृहत जनआन्दोलन अन्तिम उपाय देखियो ।

समन्धित समाचार