पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द

702 1

भारत र पाकिस्तानबीचको तनाव चुलिँदै जाँदा दुबै देशले आफ्नो हवाई क्षेत्र तथा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेका छन् ।

स्थानीय समय अनुसार राति करिब ३ः१५ बजे पाकिस्तानका तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दाबी पाकिस्तानी पक्षले गरेको छ ।

जसको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बिहान १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

समन्धित समाचार