प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसारण

नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारले सुशासन दिन नसकेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली राजनीति र दलहरूले इतिहास, परम्परा, संस्कृति र धर्म बिर्सिएको जस्तो देखिएको बताए ।