०८२ साल बैशाख ५ गते, शुक्रबार
काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ४० पैसा र बिक्रीदर १८१ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०९ पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ ।
त्यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ७५ पैसा र बिक्रीदर २० रुपैयाँ ८४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७ रुपैयाँ ६३ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६३ रुपैयाँ १९ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
प्रमुख मुद्राहरूको विनिमय दर (खरिद/बिक्री)
- 🇺🇸 अमेरिकी डलर (USD): १३६.३० / १३६.९०
- 🇪🇺 युरो (EUR): १५४.९३ / १५५.६१
- 🇬🇧 बेलायती पाउन्ड स्ट्रर्लिङ (GBP): १८०.४० / १८१.१९
- 🇨🇭 स्वीस फ्र्याङ्क (CHF): १६६.८२ / १६७.५५
- 🇦🇺 अष्ट्रेलियन डलर (AUD): ८६.७२ / ८७.१०
- 🇨🇦 क्यानेडियन डलर (CAD): ९८.१५ / ९८.५८
- 🇸🇬 सिङ्गापुर डलर (SGD): १०३.८८ / १०४.३३
- 🇯🇵 जापानी येन (JPY) (१० यनको दर): ९.५६ / ९.६१
- 🇨🇳 चिनियाँ युआन (CNY): १८.६७ / १८.७५
- 🇸🇦 साउदी रियाल (SAR): ३६.३२ / ३६.४८
- 🇶🇦 कतारी रियाल (QAR): ३७.३९ / ३७.५६
- 🇹🇭 थाई भाट (THB): ४.०९ / ४.११
- 🇦🇪 युएई दिराम (AED): ३७.११ / ३७.२७
- 🇲🇾 मलेसियन रिङ्गेट (MYR): ३०.९२ / ३१.०६
- 🇰🇷 दक्षिण कोरियन वन (KRW) (१०० वानको दर): ९.६२ / ९.६६
- 🇸🇪 स्वीडिस क्रोनर (SEK): १४.०५ / १४.११
- 🇩🇰 डेनिस क्रोनर (DKK): २०.७५ / २०.८४
- 🇭🇰 हङकङ डलर (HKD): १७.५६ / १७.६३
- 🇰🇼 कुवेती दिनार (KWD): ४४४.५८ / ४४६.५४
- 🇧🇭 बहराइन दिनार (BHD): ३६१.६० / ३६३.१९
- 🇴🇲 ओमनी रियाल (OMR): ३५४.०३ / ३५५.५९
- 🇮🇳 भारतीय रुपैयाँ (INR) (१०० रुपैयाँको दर): १६०.०० / १६०.१५
नेपाल राष्ट्र बैंकले जनाएअनुसार, यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। यस्तै, वाणिज्य बैंकहरूले भने खुला बजारको अवस्थाका आधारमा फरक विनिमयदर निर्धारण गर्न सक्ने छन्।
📌 नोट: अद्यावधिक दर तथा विस्तृत विवरणका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट www.nrb.org.np हेर्न सकिन्छ।