बालाजुको औद्योगिक क्षेत्रमा आगलागी

207

 बालाजु औद्योगिक क्षेत्रभित्र शनिबार साँझ ठूलो आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार औद्योगिक क्षेत्रभित्र रहेको प्लाष्टिक कारखानामा भीषण आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिन दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ । उक्त औद्योगिक क्षेत्रभित्र नेपाल ग्यास कम्पनीको कारखानासमेत छ ।

समन्धित समाचार