टी-२० आई सिरिजः नेपालले कुवेतलाई ६ विकेटले हरायो

5 1

हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजमा आज नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।

कुवेतले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा ग¥यो । यसअघि हिजो नेपालले कतारलाई पराजित गरेको थियो ।

लगातार दोस्रो जित निकालेको नेपालले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छ ।

समन्धित समाचार