सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पको पराकम्प गइरहेको छ । बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको भूकम्पविद्ले बताएका छन् । परकम्प आउनेक्रम जारी छ । शुक्रबार बिहान २ः५१ बजे सिन्धुपाल्चोकका भैरव कुन्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सिन्धुपाल्चोकमा ६.१ को भूकम्पपछि ७ः ३५ सम्म २३ पराकम्प
