हमासद्वारा चार जना इजरायली बन्धकको शव हस्तान्तरण

1 9

हमासले चार इजरायली बन्धकको शव रेडक्रसको जिम्मा लगाएको छ ।

ए इजरायलले वेस्ट बैंकस्थित ओफर जेलबाट ६०० बढी प्यालेस्टाइनी कैदीलाई रिहा गर्न सुरु गरेको छ । यसलाई युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणको अन्तिम आदान-प्रदान भनिएको छ । जुन शनिबार समाप्त हुँदैछ । हमासले जिम्मा लगाएका चार शवको पहिचान पुष्टि गरिएको छैन ।

यद्यपि, हमासले ८६ वर्षीय श्लोमो मन्सूर, ५० वर्षीय ओहद लाहलोमी, त्साची इदान र ६९ वर्षीय इत्जिक एल्गारट रहेको जिकिर गरेको छ । यी सबैलाई २०२३ अक्टुवर ७ को आक्रमण दौरान हमासले राखेको थियो । 

समन्धित समाचार