बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको तीव्रता ५.१ रिक्टरस्कल मापन गरिएको छ ।
भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो । भूकम्पको धक्का कोलकातासहित भारतका विभिन्न स्थानमा महसुस भएको थियो ।