त्रिकोणात्मक सिरिज – नेदरल्याण्ड्स र थाइल्याण्ड खेल्दै

4

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज (शुक्रबार) नेदरल्याण्ड्स र थाइल्यान्ड खेल्ने भएका छन्। आज, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो सवा १२ बजे देखि हुनेछ। 

हिजो भएको उद्‌घाटन खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो। शृङ्खलामा नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सहभागी छन्। 

समन्धित समाचार