शहीद दिवसको अवसरमा काठमाडौँ महानगरको प्रभातफेरी

17ed4f82 d7e8 48fd b3ed 17ab9a1cccd3 768x512 1

काठमाडौं महानगरपालिकाले शहीद दिवसको अवसरमा प्रभातफेरी सहित माल्ययार्पण तथा स्मृति सभा कार्यक्रम आयोजना गरेको छ।

माघ १६ गते शहीद दिवसको दिन काठमाडौँ महानगरले हरेक वर्ष जस्तै शान्तिबाटिका बाट सहिद स्मारकसम्म र्‍याली आयोजना गरेको थियो ।

र्‍यालीमा नेपाल सरकारका मन्त्रीहरू,  संवैधानिक अङ्गका पदाधिकारीहरू , नेपाल सरकारका उच्च पदस्थ अधिकारी, संविधान सभा तथा व्यवस्थापिका संसद्का सदस्यहरू सहभागी थिए । 

समन्धित समाचार