आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा बंगलादेशलाई नेपालले ५२ रनको लक्ष्य दिएको छ।
मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभर २ बलमा ५२ रनमा समेटिएको हो।
नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् । सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।