यू-१९ महिला विश्वकप आजदेखिः पहिलो खेलमा  बंगलादेशसँग भिड्‌दै नेपाल  

6 9

आईसीसी यू-१९ महिला टी२० विश्वकप आजदेखि मलेसियामा सुरु हुँदैछ ।

आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै विश्वपको सुरुवात गर्नेछ ।नेपाल र बंगलादेशबीचको खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो भिडन्त माघ ९ गते अस्ट्रेलियासँग हुनेछ।

समन्धित समाचार