सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने

12 5

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको हो । अब जनकपुरले बलिङ गर्ने भएको छ ।

समन्धित समाचार