महिला यू-१९ एसिया कपमा पाकिस्तानसँग खेल्दै नेपाल

21

एसीसी महिला यू-१९ एसिया कपअन्तर्गत नेपालले आज पहिलो खेल पाकिस्तानविरुद्ध खेल्दैछ। खेल मलेसियाको क्वालालम्पुरस्थित बयुमास क्रिकेट ओभलमा बिहान ११ः४५ बजे सुरू हुनेछ। पाकिस्तानका लागि यो दोस्रो खेल हुनेछ, जसमा उसले पहिलेको खेलमा भारतसँग पराजय व्यहोरेको थियो।

समन्धित समाचार