विराटनगर र पोखराको खेल सुपर ओभरमा

7 3

नेपाल प्रिमियर लिगमा विराटनगर किंग्स र पोखराबीचको खेल सुपर ओभरमा धकेलिएको छ ।

विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

समन्धित समाचार