मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या, दिल्ली रेफर गरियो

12 1

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई दिल्ली रेफर गरिएको छ ।

शुक्रबार धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएकोमा उनको उपचार सम्भव नभएपनि आज दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ । उनमा मस्तिष्क घातको समस्या देखिएको छ । 

समन्धित समाचार