नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै

2 8

 नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदै छन् ।

मंगलबार बिहानको पहिलो खेलमा सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्सले प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन् ।

सुदूरपश्चिम र विराटनगरको पहिलो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ भने चितवन र पोखराको दोस्रो खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।  

समन्धित समाचार