नेपाल प्रिमिर लिगको उद्घाटन खेलमा विराटनगर किंग्सले १ सय २८ रनको मध्यम लक्ष्य दिएको छ। यस अघि टस हारेर विराटनगरले ब्याटिङको निम्तो पाएको विराटनगरलाई जनकपुर किंग्सले १९ ओभरमा अलआउट गरेको हो। खेलमा विराटनगर किङ्सका मार्टिन गप्टिलले अर्धसतक बनाए।
एनपीएलको पहिलो खेलमा विराटनगर १२७ रनमै आउट
