भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

4 6

भारतको दक्षिणपश्चिम राज्य महाराष्ट्रमा शुक्रबार बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु  भएको छ ।

साथै दुर्घटनामा परी अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । राज्यको गोन्दिया जिल्लामा दिउँसो करिब १२ बजे राज्य सरकारद्वारा सञ्चालित बस मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको हो

। बसमा करिब ३५ यात्रु सवार थिए । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

समन्धित समाचार