‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट हलमा

1 16

आजबाट नेपाली कथानक चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ रिलिज भएको छ । विजय बराल मुख्य भूमिकामा रहेको चलचित्रले मल्टिप्लेक्सहरूमा राम्रो शो पाएको छ ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटालगायत कलाकारको मुख्य भूमिका छ । ‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा भन्छ ।

समन्धित समाचार