धनगढी- बझाङमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बझाङको जयपृथ्वी नगरपालिका -११ भोपुरस्थित ब्यारेक जाने बाटो नजिक ब्रेक फेल भएर बा १८ च ५१४९ जिप दुर्घटना भएको हाे । दुर्घटनामा परि घाइते भएका चार जनालाई उपचारको लागि जिल्ला अस्पताल बझाङमा लगिएको छ । बिस्तृत विवरण आउन वाँकी छ ।
धनगढी- बझाङमा जिप दुर्घटना हुँदा ४ जना घाइते
