बाढीले बगाएको २४ दिनमै बेलिब्रिजले जोडियो खुर्कोट–रामेछाप

112

गत असोज ११ र १२ गते परेको भारी वर्षापछिको बाढीले बगाएको बीपी राजमार्ग अन्तर्गत सिन्धुली–रामेछाप जोड्ने बेलिब्रिज २४ दिनमै पुनः सञ्चालनमा आएको छ ।

सुनकोशी नदीको बाढीले रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । बगाएको खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले २४ दिनमै बेलिब्रिज निर्माण गरेर पुनः सञ्चालनमा ल्याएका हुन् । पुलमा मंगलबारदेखि सवारीसाधन सञ्चालन आएका छन् ।

समन्धित समाचार