साफमा माल्दिभ्समाथि श्रीलंकाको साँघुरो जित

7 3

श्रीलंकाले आज माल्दिभ्समाथि साँघुरो जित निकाल्दै साफ महिला च्याम्पियनसिपमा सुखद् सुरूवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’ को खेलमा श्रीलंकाले माल्दिभ्समाथि १-० को जित निकालेको हो ।

यो जितसँगै चार राष्ट्र रहेको समूहमा श्रीलंकाले तीन अंक बटुलेको छ । यो समूहमा नेपालले आज साँझ ५ः३० बजे भुटानसँग खेल्दैछ ।

समन्धित समाचार