नेपाल र अमेरिकाबीचको पहिलो टी-२० सिरिज भोलिदेखि

513

नेपाल र अमेरिकाबीचको तीन खेलको टी-२० सिरिज भोलिदेखि सुरु हुँदैछ ।

खेल नेपाली समयअनुसार शुक्रबार बिहान ५ः४५ बजे सुरु हुनेछ । नेपाल र अमेरिकाबीचको सिरिज टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा हुनेछ ।

नेपाल र अमेरिकाबीच यो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ । आइसिसीले सन् २०१९ मा सबै देशको खेललाई अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपाल र अमेरिका टी-२० मा पहिलो पटक भिड्न लगेका हुन्।

समन्धित समाचार