अमेरिकामा ‘हेलेन’ आँधीका कारण ज्यान गुमाउनेको संख्या २ सय पुग्यो

4 2

अमेरिकामा ‘हेलेन’ आँधीका कारण ज्यान गुमाउनेको संख्या २०० पुगेको छ । पहिरोमा पुरिएर झन्डै सय जना हराइरहेको छन् । उनीहरूको खोजी भइरहेको  छ । ज्यान गुमाउनेमा आधाभन्दा बढी उत्तरी क्यारोलिनाका रहेका छन् । त्यहाँ सन् २००५ मा आएको ‘कट्रिना’ नामको विनाशकारी र घातक आँधीपछि अहिलेको ‘हेलेन’ आँधीले बढी मानवीय तथा भौतिक क्षति गरेको हो ।

 

समन्धित समाचार