दशैंमा मात्र खुला हुने त्रिशूली मन्दिर आजदेखि खुला

1 1

महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खोलिएको छ ।

यो मन्दिर भक्तजनका लागि हरेक वर्ष बडादशैंका १० दिन मात्र खोल्ने प्रचलन छ ।

दशैंमा मात्र खुला हुने मन्दिरमा आज बिहानैदेखि घुइँचो लागेको छ । त्रिशूली मन्दिरमा भाकल गरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।

समन्धित समाचार