काठमाडौँको वनस्थलीस्थित अन्नपूर्ण चोकमा मोटरसाइकल ढलमा खसेको छ । बा.प्र.– ०२–०८प २९७३ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको प्रहरीले जनाएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेका अनुसार मोटरसाइकल निकालिएको छ । तर चालक वेपत्ता छन् । उनको खोजी भइरहेको छ । बुधबार रातिदेखि परेको पानीका कारण उपत्यकाका नदी किनार क्षेत्र जलमग्न भएको छ ।
बनस्थलीमा मोटरसाइकल ढलमा खस्यो, चालक बेपत्ता
