साफ यू-१७ च्याम्पियनसिप: आज पाकिस्तानसँग खेल्दै नेपाल

2 21

भुटानमा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपाल आज पाकिस्तानसँग भिड्दै छ ।

खेल भुटानको थिम्पुस्थित चांलिमिथाङ रंगशालामा दिउँसो पौने २ बजे सुरु हुनेछ । दोस्रो खेलमा नेपालले आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने मंगलबार घरेलु टोली भुटानको सामाना गर्नेछ ।

शुक्रबार शुरु भएको प्रतियोगितामा साविक विजेता भारतले विजयी सुरुआत गरेको छ।

समन्धित समाचार