डा. सजन केसीको हृदयघातका कारण निधन

22 4

डा. सजन केसीको निधन भएको छ। भरतपुर अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा कार्यरत डा केसीको  ४४ वर्षको उमेरमा हृदयघातका कारण आज काठमाडौँमा निधन भएको हो।

विगत ६ बर्षदेखि भरतपुर अस्पतालमा काम गर्दै आएका केसीमा मुटु सम्बन्धी समस्या रहेको थियो। उनी अस्पतालका १० औं तहका चिकित्सक हुन्।

समन्धित समाचार