भोटेकोसी गाडी खसेको आशंका, यात्रुकाे अवस्था अज्ञात

fff

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाेलेराे गाडी दुर्घटना भएकाे छ । बाह्रबिसे–६ स्थित भोटेकोसी नदीमा गाडीकाे आकार देखिएको प्रहरीले जनाएकाे छ ।

नदीमा बाेलेराेजस्तो आकार देखिएकाे, तर क्रेन लगाएर निकाल्ने प्रयास गरिए पनि सफल नभएकाे सिन्धुपाल्चोक प्रहरीले जनाएकाे छ । सेना र प्रहरीको टोलीले गाडी निकाल्ने प्रयास गरिरहे पनि नदीमा बाढी आएकाले समस्या भएको छ ।

उक्त बाेलेराेकाे नम्बर र त्यसमा सवार यात्रुकाे अवस्था अज्ञात रहेकाे प्रहरीले जनाएकाे छ ।

समन्धित समाचार