ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

सिभिल सहकारीका एक हजार ६०० पीडितले सात अर्ब बचत माग गरेका छन्

सिभिल सहकारीका एक हजार ६०० पीडितले सात अर्ब बचत माग गरेका छन्

काठमाडौँ, २७ कात्तिक।बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब सात अर्ब बचत माग गरेका छन्। बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी…
धनराज गुरुङले सहकारी ठगीको आरोप अस्वीकार गर्दै आफू भ्रष्टाचारविरुद्ध लडिरहने प्रतिज्ञा गरे

धनराज गुरुङले सहकारी ठगीको आरोप अस्वीकार गर्दै आफू भ्रष्टाचारविरुद्ध लडिरहने प्रतिज्ञा गरे

काठमाडौं, २७ कार्तिक - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूविरुद्ध लगाइएका सहकारी ठगीसम्बन्धी आरोपलाई अस्वीकार गर्दै त्यसलाई राजनीतिक षड्यन्त्रको रूपमा लिएका छन्। गुरुङले आज एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारविरुद्ध इमानदारीपूर्वक…
breakingnews रविको पक्षमा सडक आन्दोलन गर्ने नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

breakingnews रविको पक्षमा सडक आन्दोलन गर्ने नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

२०८१ कार्तिक २७, मंगलवार काठमाडौं - रास्वपाका सभापति रवि लामिछानेको पक्षमा सडक आन्दोलन गरिरहेका नेताहरुविरुद्ध सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दा दायर गर्न अनुमति दिएको छ। सहकारी ठगी प्रकरणमा प्रहरीले हिरासतमा…
रवि लामिछानेलाई रुपन्देहीमा बयानका लागि पुर्‍याइयो: सहकारी ठगी प्रकरणमा विस्तृत अनुसन्धान सुरु

रवि लामिछानेलाई रुपन्देहीमा बयानका लागि पुर्‍याइयो: सहकारी ठगी प्रकरणमा विस्तृत अनुसन्धान सुरु

बुटवल, २७ कात्तिक – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देहीको जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ। सुप्रिम ऋण तथा बचत सहकारी…
प्रहरीलाई झुक्याएर हाउजिङमा बसिरहेका थिए मनाङे

प्रहरीलाई झुक्याएर हाउजिङमा बसिरहेका थिए मनाङे

२७ कात्तिक, काठमाडौं – गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) मंगलबार बिहान सानो भर्‍याङको कम्फर्ट हाउजिङस्थित आफन्तको घरमा लुकेर बसेका बेला पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान…
भीआईपी हिरासतमा छन् कोशीका पूर्वमन्त्री अधिकारी

भीआईपी हिरासतमा छन् कोशीका पूर्वमन्त्री अधिकारी

२६ कात्तिक, काठमाडौं – मानव तस्करी र सरकारी लिखत कीर्ते गरेको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले विशिष्ट व्यक्तिका लागि छुट्याइएको थुनुवा कक्षमा राखेको छ। जिल्ला प्रहरी परिसर…
बालकको कुलोमा डुबेर मृत्यु

बालकको कुलोमा डुबेर मृत्यु

हेटौँडा, २६ कात्तिक २०८१ - हेटौँडा उपमहानगरपालिका ११, थानाभर्‍याङस्थित सागरपथमा एक पाँच वर्षीय बालकको कुलोमा डुबेर मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार, बिहान थोकर नामक बालक घर नजिकै रहेको पानीको…
अनेरास्ववियुद्वारा राष्ट्रिय परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र

अनेरास्ववियुद्वारा राष्ट्रिय परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र

काठमाडौँ, २६ कात्तिक — अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई परीक्षा उत्तरपुस्तिका परीक्षणमा भइरहेको लापरबाही रोक्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ। अनेरास्ववियु केन्द्रीय सदस्य तथा…
रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उपसभापतिहरू अर्याल र वाग्लेको संयुक्त पहल

रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उपसभापतिहरू अर्याल र वाग्लेको संयुक्त पहल

काठमाडौं, २६ कार्तिक — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पार्टीका उपसभापति डोरप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले आज संयुक्तरूपमा भेट गर्ने…
आखिर के हो टीओडी मिटर डाटा र किन कुलमानलाई यसमा जवाफ दिनुपर्ने भयो?

आखिर के हो टीओडी मिटर डाटा र किन कुलमानलाई यसमा जवाफ दिनुपर्ने भयो?

हालै मन्त्रिपरिषद्को निर्णयपछि नेपाल विद्युत् प्राधिकरण र उद्योगहरूबीचको ‘प्रिमियम महसुल’ विवाद टीओडी मिटर डाटाले हल गर्न सकिन्छ भन्ने विषय उठेको छ। टीओडी (Time of Day) मिटर डाटाले ठूला उद्योगहरूले प्रयोग…