रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
पोखरा, २३ मंसिर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीका…