ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’ अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध

काठमाडौँ, फाल्गुन १ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि आरम्भ गरेको निःशुल्क ‘स्क्रिनिङ’ अभियान सफल बनाउन सम्बद्ध सबैलाई…
सांसद शोविता गौतम लेख्छिन ,नेपालमा कानुनी पक्षपातः एक पक्षलाई उन्मुक्ति, अर्कोलाई कडा कारबाही

सांसद शोविता गौतम लेख्छिन ,नेपालमा कानुनी पक्षपातः एक पक्षलाई उन्मुक्ति, अर्कोलाई कडा कारबाही

नेपालमा पछिल्लो समय कानुनी कार्यान्वयनमा देखिएको दोहोरो मापदण्डप्रति आम जनतामा व्यापक असन्तोष देखिएको छ। एकातर्फ राजनीतिक पहुँच भएका व्यक्तिहरूलाई उन्मुक्ति दिइँदैछ भने अर्कातर्फ सरकारप्रति आलोचनात्मक धारणा राख्नेहरूलाई धरपकड गर्ने कार्य…
प्रचण्डको आरोप : प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्

प्रचण्डको आरोप : प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्

प्रचण्डको आरोप : प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन् जनकपुर, माघ २८ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको बताएका…
ललितपुरबाट अपहरण परेका बालकलाई पञ्जाब लाने तयारी थियो

ललितपुरबाट अपहरण परेका बालकलाई पञ्जाब लाने तयारी थियो

काठमाडौं, २७ माघ - ललितपुरबाट अपहरणमा परेका चार वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ। कलंकीस्थित होटलबाट उद्धार गरिएका ती बालकलाई भारतको पञ्जाब लैजाने तयारी भइरहेको खुलेको छ। अपहरणको आरोपमा पक्राउ…
सुन तस्करले प्रहरीलाई उल्टै हप्काउने प्रवृत्ति बढ्दैछ: प्रधानमन्त्री ओली

सुन तस्करले प्रहरीलाई उल्टै हप्काउने प्रवृत्ति बढ्दैछ: प्रधानमन्त्री ओली

२६ माघ, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हाल अपराधिहरूको हिम्मत यति बढेको बताएका छन् कि अब उनीहरू नेपाल प्रहरीले समेत नटेर्ने अवस्था सिर्जना भएको छ। नेपाल पुलिस क्लब परिसरमा नव…
केजरीवाल र सिसोदिया पराजित, २७ वर्षपछि दिल्लीमा भाजपा सरकार बन्ने

केजरीवाल र सिसोदिया पराजित, २७ वर्षपछि दिल्लीमा भाजपा सरकार बन्ने

केजरीवाल र सिसोदिया पराजित, २७ वर्षपछि दिल्लीमा भाजपा सरकार बन्ने २६ माघ २०८१, काठमाडौं – भारतको राजधानी दिल्लीमा २७ वर्षपछि फेरि भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने देखिएको छ।…
प्रधानमन्त्री ओलीको आरोप: ‘सुन तस्करले प्रहरीलाई नै हप्काउने अवस्था आयो’

प्रधानमन्त्री ओलीको आरोप: ‘सुन तस्करले प्रहरीलाई नै हप्काउने अवस्था आयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित 'द ब्लु पेभिलियन' को उद्घाटन गर्दै अपराधीहरूको बढ्दो हिम्मतप्रति चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, पहिले प्रहरीसँग आँखा जुधाउन नसक्ने अपराधीहरू…
राजेन्द्र महतोले काङ्ग्रेस र एमालेको गल्ती ढाकछोप गर्न सरकार बनाएको आरोप लगाएका छन्

राजेन्द्र महतोले काङ्ग्रेस र एमालेको गल्ती ढाकछोप गर्न सरकार बनाएको आरोप लगाएका छन्

राजेन्द्र महतोले काङ्ग्रेस र एमालेको गल्ती ढाकछोप गर्न सरकार बनाएको आरोप लगाएका छन् भैरहवा, २६ माघ (रिपोर्टर्स नेपाल–२) राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाली काँग्रेस र नेकपा एमालेले…
यो सरकार प्रतिशोध लिनमात्रै बलियो देखियो, रवि लामिछानेलाई फसाईहाल्ने कसरतमा छः प्रचण्ड

यो सरकार प्रतिशोध लिनमात्रै बलियो देखियो, रवि लामिछानेलाई फसाईहाल्ने कसरतमा छः प्रचण्ड

यो सरकार प्रतिशोध लिनमात्रै बलियो देखियो, रवि लामिछानेलाई फसाईहाल्ने कसरतमा छः प्रचण्ड २०८१ माघ २४, बिहीबार काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल…
चितवन जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस सकियो, अब आदेशको पर्खाइ

चितवन जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस सकियो, अब आदेशको पर्खाइ

चितवन जिल्ला अदालतमा रवि लामिछानेको थुनछेक बहस सकियो, अब आदेशको पर्खाइ २४ माघ २०८१, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ। चितवन जिल्ला…