यातायात व्यवसायीको बन्दका कारण यात्रुहरु प्रभावित – फोटो फिचर
काठमाडौं- भाडाका सार्वजनिक सवारी साधन नचल्दा बिहानैदेखि बसको प्रतीक्षामा बसेका यात्रुहरुले सास्ती खेप्नु परेको छ । सडकमा नीजि सवारी साधन मात्रै चलेका छन् । काठमाडौंबाट भक्तपुर आउने तथा पूर्व जाने सार्वजनिक…