सहकारी बन्द गरी संचालक तथा कर्मचारीहरु फरार, बचतकर्ता अलपत्र
बुटवल- बुटवलस्थित कालिकानगरमा रहेको सनराईज बहुउद्देश्यीय सहकारी लिमिटेडका संचालक तथा कर्मचारीहरु कार्यालय बन्द गरि सम्पर्क बिहिन भएका छन । अध्यक्ष र संचालकहरु रकम हिनामिना गरी फरार भएको भन्दै कर्मचारीले सुचना टाँसेर…