एमाले सचिवालय बैठक आज दिउँसो बस्दै, नीति तथा कार्यक्रम र समसामयिक विषयमा छलफल हुने
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आज (२१ बैशाख) दिउँसो बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा दिउँसो २ बजे बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख…