यसरी टुङ्गिन्छ विद्यालय शिक्षा विधेयक
काठमाडौँ, वैशाख ५ गते ।संसदीय समितिमा छलफलका क्रममा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक, २०८१लाई टुङ्ग्याउन समितिका सदस्यहरूले तीव्र गतिमा काम अघि बढाएका छन्। शिक्षकहरूले तत्काल शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै सडक…