समाचार

news

सगरमाथा संवाद सम्पन्न, २५ बुँदे सगरमाथा कार्य आह्वान जारी

सगरमाथा संवाद सम्पन्न, २५ बुँदे सगरमाथा कार्य आह्वान जारी

काठमाडौँ, ४ जेठ २०८१ नेपाल सरकारद्वारा पहिलोपटक आयोजना गरिएको सगरमाथा संवादको पहिलो संस्करण २५ बुँदे ‘सगरमाथा कार्य आह्वान (Sagarmatha Call to Action)’ जारी गर्दै भव्य रूपमा सम्पन्न भएको छ। “जलवायु…
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत

दाङ – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको…
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोजको आयोजना

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोजको आयोजना

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सहभागी विदेशी अतिथिहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको छ। काठमाडौँमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई व्यक्तिगत रूपमा स्वागत गर्नुभएको थियो। समारोहमा नेपाल…
नवलपरासीमा रुखले च्यापेर दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

नवलपरासीमा रुखले च्यापेर दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

पश्चिम नवलपरासी – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७, चारपाला क्षेत्रमा रुखले च्यापेर दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। शुक्रबार अपराह्न हावाहुरी र पानी परेपछि प्रतीक्षालयमा…
कांग्रेस संसदीय दलको बैठक आज बस्दै

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन, नयाँबानेश्वरमा बस्ने जानकारी दिनुभएको…
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह

काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर इस्माइल अल दफा समक्ष हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइ…
म्याग्दीमा कामदारको निर्मम हत्या, दम्पती पक्राउ

म्याग्दीमा कामदारको निर्मम हत्या, दम्पती पक्राउ

म्याग्दी, जेष्ठ २ गते – म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा एक दम्पतीले आफ्नै घरमा काम गर्ने मजदुरको निर्मम हत्या गरेका छन्। घटना सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान अघि बढाउँदै दुई अभियुक्तलाई…
सगरमाथा संवादः उद्‍घाटन समारोह (प्रत्यक्ष प्रसारण)

सगरमाथा संवादः उद्‍घाटन समारोह (प्रत्यक्ष प्रसारण)

सगरमाथा संवाद २०८२: काठमाडौँमा सुरु, जलवायु परिवर्तन र दिगो विकासमा विश्व नेतृत्वको साझा आवाज काठमाडौँ, नेपाल –नेपाल सरकारको पहलमा आयोजित सगरमाथा संवाद २०८२ (Sagarmatha Dialogue 2082) को उद्‍घाटन समारोह आज…
पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद् पद निलम्बन

पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद् पद निलम्बन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले टेरामक्स घोटालामा काँग्रेस नेता बस्नेत संलग्न भएको उल्लेख गर्दै बिहीबार विशेष अदालत…
जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने

ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ । रातो मच्छिन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको…