न्यूयोर्कको हडसन नदीमा हेलिकप्टर दुर्घटना: ६ जनाको मृत्यु
अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन बालबालिकासहित ६ जना रहेका छन् । ज्यान गुमाउने पाँच स्पेनी नागरिक हुन् । उनीहरू…