दक्षिण कोरियाको बुसानमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो
दक्षिण कोरियाको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा शुक्रबार एक निर्माण स्थलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । आगलागीमा परेर सात जना घाइते भएका छन् । राजधानी सियोलबाट लगभग…