खेलकुद

खेलकुद

आहा-रारा गोल्डकपको फाइनल आज

आहा-रारा गोल्डकपको फाइनल आज

 २४ औँ आहा–रारा पोखरा गोल्डकप फुटबलको उपाधि भिडन्त आज हुँदैछ । दिउँसो साढे २ बजे हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्नेछन्। विभागीय नेपाल पुलिस…
टी-२० सिरिजको उत्कृष्ट नेपाली महिला खेलाडी बन्दै पूजा महतोले जितिन् स्कुटर 

टी-२० सिरिजको उत्कृष्ट नेपाली महिला खेलाडी बन्दै पूजा महतोले जितिन् स्कुटर 

अन्तर्राष्ट्रिय महिला टी-२० त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गरेकी अलराउन्डर पूजा महतोले यमाहाको रेजेट–आर हाइब्रिड १२५ स्कुटर जितेकी छिन्। नेपाल क्रिकेट संघ (क्यान) ले नेपालीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई स्कुटर…
त्रिकोणात्मक महिला टी–ट्वेन्टीको अन्तिम खेलमा पनि नेपाल पराजित

त्रिकोणात्मक महिला टी–ट्वेन्टीको अन्तिम खेलमा पनि नेपाल पराजित

त्रिकोणात्मक महिला टी–ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ।  शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको ८२…
नेपाल महिला टि-२० सिरिजमा लगातार पाँचौं हार, नेदरल्यान्ड्ससँग १० विकेटको पराजय

नेपाल महिला टि-२० सिरिजमा लगातार पाँचौं हार, नेदरल्यान्ड्ससँग १० विकेटको पराजय

काठमाडौं – राजधानीमा जारी महिला टी-२० सिरिजमा नेपालले लगातार पाँचौं हार बेहोरेको छ। त्रिवि मैदानमा आज भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले पराजित गरेको हो। नेपालले दिएको १४६ रनको लक्ष्य…
नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै 

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै 

काठमाडौँमा जारी त्रिकोणात्मक महिला टी–२० शृङ्खला अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपाल जारी सिरिजमा चार खेल खेल्दा चारैमा पराजित भएको छ ।  नेदरल्याण्ड्ससँगको खेल बुधबार दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित…
नेपाल फेरि थाइल्याण्डसँग ५ रनले स्तब्ध

नेपाल फेरि थाइल्याण्डसँग ५ रनले स्तब्ध

 घरेलुु टोली नेपालले त्रिकोणात्मक टिट्वान्टी शृङ्खलामा लगातार चौथो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले स्तब्ध भएको हो । थाइल्याण्डले दिएको…
थाइल्याण्डले नेपाल सामू जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत

थाइल्याण्डले नेपाल सामू जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत

 त्रिकोणात्मक टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्याण्डले नेपाल सामू जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको…
आज नेपालले थाइल्याण्ड संग खेल्दै

आज नेपालले थाइल्याण्ड संग खेल्दै

 त्रिकोणत्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज नेपालले थाइल्याण्ड संग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।  लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा…
नेदरल्याण्ड्ससँग १५ रनले पराजित हुँदै सिरिजबाट बाहिरियो नेपाल

नेदरल्याण्ड्ससँग १५ रनले पराजित हुँदै सिरिजबाट बाहिरियो नेपाल

सीता राना मगरले ५ विकेट लिँदै कम स्कारेमा रोकेपनि ब्याटिङमा चुक्दा नेपालले अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलामा लगातार तेस्रो हार ब्यहारेको छ । आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको…
आईसीसी यू–१९ टी–२० विश्वकपको उपाधि भारतलाई

आईसीसी यू–१९ टी–२० विश्वकपको उपाधि भारतलाई

आईसीसी यू–१९ टी–२० विश्वकपको उपाधि भारतले जितेको छ । मलेसियाको क्वालालम्पुरमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकी…