आइपिएल : पञ्जावलाई हराउदै रोयल च्यालेन्जर्स बैंगलुरु फाइनलमा
रोयल च्यालेन्जर्स बैंगलुरु जारी आइपिएलको फाइनलमा पुगेको छ । विहिबार राति सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाव किंग्सलाई ८ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स फाइनलमा पुगेको हो । पञ्जावले दिएको १०२ रनको…