आईसीसी यू-१९ टी२० महिला विश्वकप: स्कटल्याण्ड विरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय
७ माघ, काठमाडौं ।आईसीसी यू-१९ टी२० महिला विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कप्तान पूजा महतोले टस जितेपछि टिममा रणनीतिक परिवर्तन गर्दै…