समाज

आफू मरेर बसका ३० यात्रु जोगाएका चालक विकका परिवारलाई सरकारले ५ लाख दिने

आफू मरेर बसका ३० यात्रु जोगाएका चालक विकका परिवारलाई सरकारले ५ लाख दिने

सरकारले चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बसका चालक मेघनाथ विकका परिवारलाई नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । भदौ ३…
रौतहटमा धारिलो हतियार प्रयोग गरि एक वृद्धको हत्या

रौतहटमा धारिलो हतियार प्रयोग गरि एक वृद्धको हत्या

रौतहटमा धारिलो हतियार प्रयोग गरि एक वृद्धको हत्या भएको छ । गौर नगरपालिका वडा नं. ५, कोइरी टोलका ७४ वर्षिय अनिरुद्ध महतोको हत्या भएको अवस्थामा शव फेला परेको छ ।…
ललितपुरको इमाडोल सडक भासियो, सवारी आवागमन अवरुद्ध

ललितपुरको इमाडोल सडक भासियो, सवारी आवागमन अवरुद्ध

ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सवारी आवागमन अवरुद्ध भएको छ । सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन…
नारायणघाट–बुटवल सडक खण्ड अहिले दुईतर्फी नै सञ्चालनमा

नारायणघाट–बुटवल सडक खण्ड अहिले दुईतर्फी नै सञ्चालनमा

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड अहिले दुईतर्फी नै सञ्चालनमा आएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम भइरहेका बेला गएराति लेदोसहितको पहिरो झरेको थियो । पहिरो झरेपछि बिहान सामान्य हटाएर…
एक लाख बढीले गरे पशुपतिनाथको दर्शन, सुरक्षाकर्मीलाई हम्मे

एक लाख बढीले गरे पशुपतिनाथको दर्शन, सुरक्षाकर्मीलाई हम्मे

आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र…
आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो

आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो

आज साउन महिनाको अन्तिम सोमबार । पशुपतिनाथको मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । यता काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउने सोमबारको व्रत बस्ने…
आज विश्व हात्ती दिवस

आज विश्व हात्ती दिवस

आज विश्व हात्ती दिवस मनाइँदैछ । हरेक वर्ष अगष्ट १२ मा हात्ती संरक्षणमा जोड दिँदै यो दिवस मनाइन्छ । नेपालमा विशेषगरी पश्चिम तराई र चुरे-तराई क्षेत्रमा बढी जंगली हात्ती बस्छन्।…
तनहुँमा मिनी र माइक्रोबस सडकमा पल्टिँदा १३ जना घाइते

तनहुँमा मिनी र माइक्रोबस सडकमा पल्टिँदा १३ जना घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो । सवारी…
प्रहरी जवानले जबरजस्ती करणी गरेको भन्दै युव तीले गरिन् आत्महत्याको प्रयास

प्रहरी जवानले जबरजस्ती करणी गरेको भन्दै युव तीले गरिन् आत्महत्याको प्रयास

माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन् । जुम्ला घर भएकी सहारा शाहीले विवाहको प्रलोभन देखाएर बलात्कार गर्ने प्रहरी जवानलाई कारबाही नगरेको भन्दै आत्महत्याको…
अमेरिका पठाइदिने भन्दै ५४ लाख रुपैयाँ ठगी

अमेरिका पठाइदिने भन्दै ५४ लाख रुपैयाँ ठगी

एकजना २१ वर्षीया युवतीले अमेरिका पठाइदिने भन्दै ५४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अर्घाखाँचीको पाणीनी गाउँपालिका-७ दुविचौर घर भई हाल तारकेश्वर नगरपालिका-२ बस्ने…