समाज

तनहुँको घाँसीकुवा र गल्छी–रसुवागढी सडक एकतर्फी सञ्चालन

तनहुँको घाँसीकुवा र गल्छी–रसुवागढी सडक एकतर्फी सञ्चालन

तनहुँको घाँसीकुवामा पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी खुलेको छ । दुईतर्फी खुलाउने प्रयास भइरहेको तनहुँ प्रहरीले जनाएको छ । यस्तै पहिरोले अवरुद्ध गल्छी–रसुवागढी सडक पनि आंशिक रुपमा सञ्चालनमा आएको…
घाँसिकुवामा पहिरो, पृथ्वीराजमार्ग पुर्णरुपमा अवरुद्ध

घाँसिकुवामा पहिरो, पृथ्वीराजमार्ग पुर्णरुपमा अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत व्यास नपा–१२ घाँसिकुवामा पहिरो खसेको छ । बुधबार साँझ खसेको ठुलो पहिरोले राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ । पहिरो पन्छाउने तयारी भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको…
चंखेलीमा जिप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्वार

चंखेलीमा जिप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्वार

बिहान ८ बजे दार्मा गौरी सल्ला मोडमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका चार जनालाई उद्वार गरिएको छ। गम्भीर घाइते भएका चंखेली गाउँपालिका – २ सुरेन्द्र बहादुर शाही तिलबहादुर शाही र…
दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको ज्यान गयो

दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको ज्यान गयो

दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको ज्यान गएको छ। तुलसीपुरमा इनार सफा गर्नेक्रममा निसास्सिएर  दुई जनाको मृत्यु भएको हो। बुधबार बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका १३ दमागाउँ बस्ने दुर्गा…
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना : पाँचजना गम्भीर घाइते

हुम्लाको चङ्खेलीमा जीप दुर्घटना : पाँचजना गम्भीर घाइते

हुम्ला जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा बुधबार बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको…
कैलालीमा भारी वर्षा भएपछि चुरे क्षेत्र आसपासका वस्ती डुबानमा

कैलालीमा भारी वर्षा भएपछि चुरे क्षेत्र आसपासका वस्ती डुबानमा

कैलाली जिल्लाका अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएपछि जिल्लाका चुरे क्षेत्र आसपासका वस्ती डुबानमा परेका छन् ।  गौरीगङ्गा, भजनी आसपासका क्षेत्रका दर्जनौ घरमा पानी पसेको छ । मोहना नदी…
आजको मौसम : भारी वर्षाको सम्भावना

आजको मौसम : भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि साधारणतया बदली…
देशभर मनसुनी वायुको प्रभाव कायमै, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको  सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको  सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार…
हुम्लामा धामी नाचेर श्रवण शुक्ल पूर्णिमा मनाईदै

हुम्लामा धामी नाचेर श्रवण शुक्ल पूर्णिमा मनाईदै

हुम्ला  जिल्लामा धामी नाचेर श्रवण शुक्ल पूर्णिमा मनाउने गरिन्छ । दुई दिनसम्म मनाइने यो पर्वमा बाँडपाल लगायतका देबताको माडुमा (मन्दिर)मा धामी नाचेर गर्छन् । यो पर्वको आज (सोमबार) अन्तिम दिन…
मधेसमा आज ‘राखी’ पर्व मनाइँदै

मधेसमा आज ‘राखी’ पर्व मनाइँदै

मधेसमा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई यहाँ ‘राखी’ भनिने गरिएको हो ।…